खोटाङ भूकम्प : घर सामान्य चर्किए, मानवीय क्षति भएन

खोटाङ : खोटाङको साकेला गाउँपालिका‍-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर आइतबार बिहान भएको भूकम्पले केही घरहरू भत्किएका छन्। भूकम्पले कुनै मानवीय क्षति नभएपनि केही घर भत्किएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख (डिएसपी) उमेश लम्सालले बताए।भूकम्पले मानवीय क्षति भने नभएको उनले बताए। उनले भने, ‘भूकम्पको धक्का राम्रै महसुस भएपनि मानवीय र कुनै चौपायाको क्षति भएको छैन। केन्द्रविन्दु वरिपरी घरहरु सामान्य चर्किएका छन्, तर भत्किएको छैन। के कती घर चर्किए भन्ने विषयको हामी खोजी गरि

सम्बन्धित सामग्री

खोटाङ भूकम्प (अपडेट) : एक घर भत्कियो, ४७ चर्कियो

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ मेग्निच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ । ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु...

खोटाङ भूकम्प : एक घर भत्कियो, ४७ घरमा सामान्य क्षति

खोटाङ - साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आज बिहान गएको ६ मेग्नेच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रविन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ ।  मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा...

खोटाङ भूकम्प अपडेट : एक घर भत्कियो, ४७ घर चर्कियो

खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आज बिहान गएको ६ मेग्नेच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रविन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ । मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको...

खोटाङ भूकम्प अपडेट : एक घर ढल्यो, ४७ घर चर्किए

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ मेग्नेच्युडको भूकम्पले ४७ वटा घर चर्किनुका साथै एक घर भत्किएको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए । मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बस्नै नमिल्ने गरी चर्किएको छ । ५ वडा रहेको साकेला गाउँपालिकाका अन्य वडामा पनि भूकम्पको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले बताए । प्रमुख जिल्ला अधि