मानवीय क्षति अन्त्य गर्न वन्यजन्तु नियन्त्रणको उपाय खोज्छौँ : मन्त्री यादव

काठमाडौँ- वन तथा वातावरण मन्त्री प्रदीप यादवले मानवीय क्षति न्यूनीकरण गर्नका लागि वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताएका छन्। बर्दिया, शुक्लाफाँटा, चितवन, बारा, पर्सा, झापालगायतका क्षेत्रमा रहेका जङ्गली हात्ती, बाघ, चितुवा, भालुलगायतका वन्यजन्तुले बर्सेनि त्यहाँका नागरिकको ज्यान लिने, बालीनाली नोक्सान गर्ने तथा विभिन्न दुःख दिँदै आएको गुनासा बढेपछि मानवीय क्षति अन्त्य गर्नका लागि मन्त्री यादवले वन्यजन्तु […]