जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी भनिएको छ। आफूलाई जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा महान् हुन्। मानिस जतिसुकै भौतिक रूपले सम्पन्न होस् उसकी जन्म दिने आमा र देश छैन भने ऊ सधैं गरिब नै हुन्छ। देश र आमाबाट मानिसले बेस्वार्थी माया पाएको हुन्छ। मानिसलाई सबैभन्दा बढी माया दिने भनेकै आमा हुन्। मानिसको जीवन भोगाइ भनेको […]