काठमाडौं । एमाले नेता भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता रावलले नेपाली मन नभएकाहरूले एमसीसी सम्झौता गरेकाे बताए ।
एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने उनको टिप्पणी छ ।
एमसीए नेपाल पनि नेपाल...