सुशील नेपाल र भग्नावशेषमाथि टोलाएको परेवा

धेरै वर्ष अमेरिका बसे पनि अमेरिकन बन्न नसकेको नेपाली मन छ। नेपालप्रति अगाध माया छ। यहाँ बिताएका पलपल नयन घुमिरहेको छ। बिदेसिनुको पीडा छोप्न सकिएको छैन। यो पुस्तकले धेरै कुरा बोलेको छ।...