आलोचनापछि दर्शकको पहुँचबाट हटाइयो 'मन बार', फिल्मको सिक्वेलमा काम नगर्ने सुरक्षा पन्तको घोषणा

बुधवार 'मुभी लभर्स' नामक फेसबुक ग्रुपमा विनोदकुमार पौडेलले प्रश्न गरे : के हामी सर्ट मुभीमा पनि पर निर्भर नै हो त?   साथै उनले एक जानकारी पनि दिए : हिन्दी सर्ट फिल्म 'नामर्द'सँग नेपाली 'मन बार' काटिकुटी मिल्छ। उक्त पोस्टको प्रतिक्रियामा कतिले आश्चर्य व्यक्त गरेका छन् त कतिले व्यङ्ग्य। विस्मृत…