दार्जीलिङ : नेपाली मन, नेपाली पन

दार्जिलिङ चौरस्ताको फलामे चौतारीमा सुस्ताउन लागेका बेला विराटनगरका विकेश पोख्रेल काल्लिए- ‘आम्बो ! कत्रो भिर रैछ । हृयाँको मान्छे भिरको टुप्पामा यसरी रातदिन बस्न नि डराउँदैन कि क्या हो ?’ विकेश सधैं यस्ता शब्द बोल्दैनन् । इलामको पशुपतिनगर कटेर फाटक टेक्नेबित्तिकै उनलाई सुरुमै गढेको शब्द हो -आम्बो ! फाटकबाट दार्जिलिङका लागि आफू चढेको गाडीका चालक […]