–गोपाल खनालजनतामा आश मरेको बेलानेतृत्वले घात गरेको बेलास्वाधीनता बसाइँ सरेको बेलाराष्ट्रियता बन्धकमा परेको बेलादुखेको छ प्रत्येक नेपाली मन ।। १।।राजनीतिका नाममा लाजनीति अनेक तन्त्रका नाममा छाडातन्त्रले कुहिरोको काग छ भविष्यदुख्दैन भ्रष्ट, स्वार्थीहरुलाई सीमा मिचिँदाथिचिँदा गरिबीले जनहरुअभावले छट्पटिँदा मनहरु ।।स्वार्थकै लागि लड्ने बुज्रुकहरुनिर्लज्ज प्रश्न गरिरहेछन्इतिह