काठमाडौँ । नेपाली मन उद्योग परिवार र घले कृषि फर्मद्धारा चितवनका बाढी पिडित तथा गरिब चेपाङ्ग परिवारलाई राहत वितरण गरेको छ । नेपाली मन उद्योग र घले कृषि फर्मले संयुक्त रुपमा पिडितलाई खाद्य सामग्री र झुल वितरण गरेको हो । नेपाली मन उद्योगकी सञ्चालक बसु माया तामाङ्गले पिडित चेपाङ्ग परिवारलाई १ लाख बढी रुपैयाँको खाद्य […]
The post नेपाली मन उद्योग र घले कृषि फर्मद्धारा बाढी पिडीतलाई राहत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.