काठमाडौँ – आउँदै गरेका चाडपर्वलाई लक्षित गरी रन शुज इन्ड्रष्ट्रिज प्रा.लि. ले ‘नेपाली मन जुत्तामा रन’ भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ। रन शुजले महिला र पुरुष दुबै वर्गका लागि जुत्ताहरु बजारमा ल्याएको छ। समय र ग्राहकको चाहनाअनुसार विभिन्न रङमा उपलब्ध जुत्ताले उपभोत्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ। […]