भेरीका स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसे

ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने र अपराधीलाई आफूहरु माझ उपस्थित गराउनुपर्ने माग राख्दै भेरी अस्पताका कर्मचारी जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

सम्बन्धित सामग्री

झापाका व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

झापा । झापाका व्यवसायीले आज मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । बैंक तथा वित्तीय क्षेत्रले वृद्धि गरेको व्याजदर फिर्ता गरिनुपर्ने लगायतका मागसहित व्यवसायीले प्रशासनमा धर्ना दिएका हुन् । झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, प्रोपर्टी डिलर्स एसोसिएशन अफ नेपाल, इक्यान र बिर्तामोड उद्योग वाणिज्य संघ लगायतका जिल्लामा रहेका विभिन्न संघ संगठनका पदाधिकारी […]

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षमा १५६ वटा मुद्दा फर्स्यौट

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक वर्षमा विभिन्न प्रकृतिका १५६ वटा मुद्दा फर्स्यौट गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयमा विभिन्न प्रकृतिका १४९ मुद्दा दर्ता भएका थिए भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दा थिए ।कुल १८५ वटा मुद्दामध्ये १५६ वटा फर्स्यौट भएको सो कार्यालयले जनाएको छ । २९ वटा मुद्दा भने चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ । कार्यालयमा कालो बजारी, अभद्र व्यवहार, जुवातास तथा सार्वजनिक अपराधका घटना लगायतका विषय सम्बन्धी मुद्दा दर्ता भएका थिए ।

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन काभ्रेमा

काभ्रको धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैकको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।एक समारोहबीच एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी हुन् । शाखा कार्यालय धुलिखेलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय […]

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड

कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा पनि जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भीड कम भएको छैन् । नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र विभिन्न प्रकारका सिफारिसका लागी जिल्ला प्रशासन कार्यालय सिरहामा...

जिल्ला प्रशासन कार्यालयमा नोबेल मेडिकल कलेजका विद्यार्थीको धर्ना

मोरङ – आन्दोलनरत नोबेल शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन्। अस्पतालले एमबीबीएसमा अध्ययनरत विद्यार्थीसँग अस्पतालले निर्धारितभन्दा बढी शुल्क असुल गरेको जनाउँदै बुधबार दिउँसो करिब १ घण्टा प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन्। विद्यार्थीले चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्कविपरीत सम्बन्धन, छात्रावास, रजिस्ट्रेसनलगायतमा अस्पतालले शुल्क लिएको आरोप लगाउँदै आएका छन्। विद्यार्थीले बिहान […]

सिरहाकाे निषेधाज्ञा हट्याे

सिरहा – जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको निषेधाज्ञा हटाएको छ । जनमत पार्टीले हड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा आज मङ्गलवार बसेको सर्वदलीय बैठकपछि निषेधाज्ञा फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिनुभयो । प्रशासनले यसअघि पक्राउ परेका किसान मिथिलेश यादव र सिके राउतको दल जनमत पार्टीका १८ जना कार्यकर्तालाई पनि रिहा गरेको उहाँले बताउनुभयो । किसान याद...

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो लागेको छ। कुल पूजामा आएका सर्वसाधरणहरूले सोही मौका छोपी नागरिकतालगायत अन्य सेवा लिन आउने गरेका कारण सेवाग्राहीको घुइँचो लागेको हो।गत बिहीबार मात्रै १५१ जना र गत शुक्रबार करिब १०० जनाले नयाँ नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी पुण्यविकम पौडेलले जानकारी दिए।सोमबार ७३ जनाको नयाँ नागरिकता र ४३ जनाको प्रतिलिपि जारी गरिएको थियो। मंगलबार ८३ जनाको नयाँ र २९ जनाको प्रतिलिपि, बुधबार ११३ जनाको   नयाँ र ३९ प्रतिलिपि नागरिकता जारी गरिएक

राहदानी विभागको भीड सर्यो जिल्ला प्रशासन कार्यालयमा

काठमाडौं :  काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा सोमबार दिउँसो  वीरगञ्ज घर भएका महावीर महतो भेटिए। हातमा आफ्नो परिचय खुल्ने सानो कागजको पाना बोकेर उनी कार्यालय परिसरमा बसिरहेका थिए।नयाँ बसपार्कबाट बिहान ५ बजे बबरमहल आइपुगेका महतो दिउँसोसम्म पनि त्यहीँ थिए। वैदेशिक रोजगारीमा जाने सोच बनाएका उनी गत बुधबार राहदानी बनाउन काठमाडौं आएका थिए।यसका लागि बिहीबार राहदानी विभाग लैनचौर पुगेका उनी रित्तै फर्किए। पासपोर्ट बनाउन राष्ट्रिय परिचय चाहिने रहेछ।उनले भने, ‘यो कहाँबाट कसरी पाइ

निषेधाज्ञामा फिटनेस सेन्टर खोल्ने दुई पक्राउ, एक लाख पाँच हजार जरिवाना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टरका सञ्चालकलाई पक्राउ गरेको छ । जिम खाना सञ्चालक काठमाडौँका ५४ वर्षीय गौतमबहादुर श्रेष्ठ र कामदार सुनसरी घर भएका दीपक थापालाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिम हल सञ्चालक श्रेष्ठलाई […]

लमजुङको जिल्ला प्रशासन कार्यालयमा पालिका स्तम्भ पार्क

लमजुङ : जिल्ला प्रशासन कार्यालय लमजुङको परिसरमा पालिका स्तम्भ पार्क निर्माण भएको छ। मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको पालिका स्तभ पार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन्।स्तम्भमा लमजुङका सवै पालिकाको चिनारी राखिएको छ। आधुनिक प्रविधिको प्रयोग गरेर पालिका र त्यसअन्तर्गतका वडाबारे बुझ्न सकिने गरी स्तम्भ पार्क निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। जिल्लाका राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएका र पर्यटकीय दृष्टिकोणल