राहदानी विभागको भीड सर्यो जिल्ला प्रशासन कार्यालयमा

काठमाडौं :  काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा सोमबार दिउँसो  वीरगञ्ज घर भएका महावीर महतो भेटिए। हातमा आफ्नो परिचय खुल्ने सानो कागजको पाना बोकेर उनी कार्यालय परिसरमा बसिरहेका थिए।नयाँ बसपार्कबाट बिहान ५ बजे बबरमहल आइपुगेका महतो दिउँसोसम्म पनि त्यहीँ थिए। वैदेशिक रोजगारीमा जाने सोच बनाएका उनी गत बुधबार राहदानी बनाउन काठमाडौं आएका थिए।यसका लागि बिहीबार राहदानी विभाग लैनचौर पुगेका उनी रित्तै फर्किए। पासपोर्ट बनाउन राष्ट्रिय परिचय चाहिने रहेछ।उनले भने, ‘यो कहाँबाट कसरी पाइ

सम्बन्धित सामग्री

सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही

काठमाडौँ, १४ भदौ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत वैशाख छ गते सूचना प्रकाशित गरी विभिन्न १८ प्रकारका सार्वजनिक बिदामा नागरिकता, राहदानी […]

समयमा आउँदैनन् फाँटका कर्मचारी

सप्तरीस्थित जिल्ला प्रशासन कार्यालयमा बिना बिचौलिया कुनै काम नहुने गरेको र कर्मचारीसमेत समयमा कार्यालयमा नआउने गरेको अधिकांश सेवाग्राहीको गुनासो छ। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दैनिक रूपमा ६० देखि ८० वटासम्म नयाँ नागरिकता र राहदानी वितरण हुँदै आए पनि यहाँ न समयमा कार्यालयका कर्मचारी आउँछन् न फाँटहरू नै समयमा खुल्छन्। तिरहुत गाउँपालिकाबाट राहदानी बनाउन छिट्टै पालो आउँछ भनेर बिहानै सात बजेदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा लाइन बस्नुभएका सुरेशकुमार मण्डल भन्नुहुन्छ, “११ बजेसम्म कार्यालयमा फाँटका कर्मचारी आएका छैनन्। यहाँका फाँटहरू कार्यालय समयभन्दा एकदेखि डेढ घण्टासम्म ढिला खोल्ने रैछन् र एक बजेसम्म मात्रै काम हुने रैछ। एक मिनेट पनि ढिला भयो भने सेवाग्राहीको फाइल कर्मचारीले छाडेर हिँड्छन् ।”

आदेश त दियो प्रशासनले, तर रोक्न सकेन भीड [तस्बिरहरू]

सिन्धुली–जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कोरोना संक्रमणको पर्वाह नगरीकन नागरिकता, राहदानी सिफारिस र राष्ट्रिय परिचयपत्र लगायतका काम गर्न आउने सेवाग्राहीको घुइँचो लागेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ९ बुँदे आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयमा नै सेवाग्राहीको चाप बढेपछि संक्रमणको थप जोखिम बढेको छ।

आदेश त दियो प्रशासनले, तर रोक्न सकेन भीड [तस्बिरहरू]

सिन्धुली–जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कोरोना संक्रमणको पर्वाह नगरीकन नागरिकता, राहदानी सिफारिस र राष्ट्रिय परिचयपत्र लगायतका काम गर्न आउने सेवाग्राहीको घुइँचो लागेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ९ बुँदे आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयमा नै सेवाग्राहीको चाप बढेपछि संक्रमणको थप जोखिम बढेको छ।

आदेश त दियो प्रशासनले, तर रोक्न सकेन भीड [तस्बिरहरू]

सिन्धुली–जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कोरोना संक्रमणको पर्वाह नगरीकन नागरिकता, राहदानी सिफारिस र राष्ट्रिय परिचयपत्र लगायतका काम गर्न आउने सेवाग्राहीको घुइँचो लागेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ९ बुँदे आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयमा नै सेवाग्राहीको चाप बढेपछि संक्रमणको थप जोखिम बढेको छ।

पर्साबाट पनि ई-पासपोर्टको आवेदन लिन सुरु

जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि...

विद्युतीय राहदानी जारी गर्न सुरू

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट विद्युतीय राहदानी जारी गर्न प्रक्रिया सुरु गरिएको छ । विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार जडानपश्चात् सोमबारबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने कार्य प्रारम्भ भएको हो ।

ई–पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र यसरी बनाउनुहोस्

काठमाण्डौ – तपाईँ ई पासपोर्ट अर्थात् विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ र राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा नै निवेदन दिन सकिन्छ । पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जाँदा राष्ट्रिय परिचयपत्रका लागि पनि निवेदन दिन सकिन्छ । निवेदन दिएपछि राष्ट्रिय परिचय पत्र नम्बर तत्काल पाइन्छ । राष्ट्रिय परिचयपत्रको कार्ड बन्न समय लागे पनि नम्बर भने जिल्ला प्रशासन कार्यालयबाट निवेदन...

दशैंपछि कार्यालय खुलेसँगै गुल्मीमा नागरिकता र पासपोर्ट बनाउनेको भीड

६ कात्तिक गुल्मी । दशैँपछि सेवा सुरु भएसँगै जिल्ला प्रशासन कार्यालयमा गुल्मीमा नागरिता र राहदानी लिनेहरूको भीड लाग्न थालेको छ । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु च्ााडपर्व मनाउन जिल्लामा आउने यही समयलाई सदुपयोग गर्ने भएकोले नागरिकता र राहदानी बनाउनेको चाप बढेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले […]

१ सय ५ वर्षको उमेरमा नागरिकता, भूकम्पपछिको पुनर्निर्माण बन्यो कारण

दोलखा – नेपालको संविधान २०७२ ले भाग २ मा नागरिकतासम्बन्धी व्यवस्था गरेको छ । जन्मेको १६ वर्ष पूरा भएपछि नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने प्रावधान छ । १६ वर्ष पूरा हुनासाथ जिल्ला प्रशासन कार्यालयमा गइ नागरिकता लिन सकिन्छ ।  जिल्ला प्रशासन कार्यालय दोलखामा नागरिकतासहित राहदानी बनाउन आउनेको सङ्ख्या बढी नै हुन...