निषेधाज्ञामा फिटनेस सेन्टर खोल्ने दुई पक्राउ, एक लाख पाँच हजार जरिवाना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टरका सञ्चालकलाई पक्राउ गरेको छ । जिम खाना सञ्चालक काठमाडौँका ५४ वर्षीय गौतमबहादुर श्रेष्ठ र कामदार सुनसरी घर भएका दीपक थापालाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिम हल सञ्चालक श्रेष्ठलाई […]