प्रधानमन्त्री बनेलगत्तै प्रचण्डलाई भेटेका केही नेताहरूका अनुसार, यसपटक उनीमा एक खालको हुटहुटी देखिन्थ्यो । तर विस्तारै त्यो हुटहुटी उनीभित्रै हराउन थाल्यो किनकि के गर्ने भन्ने प्रचण्डसँग योजना नै थिएन ।
काठमाण्डाै – प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलका भ्रातृ सङ्गठनको गतिविधि बन्द गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनका गतिविधि बन्द हुनुपर्ने बताउनुभएको हो । उहाँले माध्यमिक तहको विद्यालयमा दलहरूले गर्ने गतिविधि बन्द नभएमा त्यहाँ पनि विद्रोह हुने चेतावनी दिनुभयो । उहाँले राजनीतिक दलहरूलाई विद्यालयमा भातृ सङ्गठनहरुको राजनीति बन्द गराउन अनुरोध पनि गर्नुभयो ।
उहाँले भन्...
यो देशमा परिवर्तन भइरहने सरकारले भन्ने गरिएको प्रमुख कुरा भनेको भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन हो । देशमा बढ्दै गएको पनि भ्रष्टाचार र कुशासन नै हो । राजनीति र प्रशासनतन्त्रको भ्रष्टीकरण आजको ठूलो चुनौती हो । भ्रष्टमति भएको राजनीतिक नेतृत्व र पञ्चायती व्यवस्थादेखि प्रशासनलाई दुहुनो गाई बनाएका भ्रष्ट कर्मचारीको सञ्जालका कारण मुलुकका हरेक क्षेत्रमा अनियमितता […]
The post भ्रष्टाचारः शून्य कि सुन्ने सहनशीलता ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- तालाबन्दीको अन्त्य र वृहत राजनीतिक स्वतन्त्रताको आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शन बढेपछि चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् । चीनको शून्य–कोभिड नीति, सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र संक्रमित नभएका मानिसहरूका लागि पनि क्वारेन्टाइनजस्ता विषयप्रति आक्रोशित सर्वसाधारणहरुले राजधानी बेइजिङ, सांघाई र गुआन्झाउलगायतका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गरेका छन् । […]
१० साउन, काठमाडौं । स्थानीय तह निर्वाचनमा समाजवादी केन्द्र नेपालले वडाध्यक्ष पदमा शून्य मत पाएको छ । गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा सहभागी ६१ वटा राजनीतिक दलहरूमध्ये वडाध्यक्ष पदमा शून्य मत ल्याउने समाजवादी केन्द्र नेपाल एक मात्रै राजनीतिक दल हो । मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरण अनुसार समाजवादी केन्द्रबाहेकका अरु […]
सरकार परिवर्तन भएसँगै बजेटका विषयमा अन्योलता बढेको छ । परिणामतः देश अहिले बजेट शून्य र सरकार बेखर्ची भएको छ । त्यसै पनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्कातर्फ बजेटको सार्वभौम सिद्धान्त र अनिवार्य सर्तहरूभन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोख्रेलले बजेटका विषयमा टिप्पणी […]
सरकार परिवर्तन भएसँगै बजेटका विषयमा अन्योलता बढेको छ। परिणामतः देश अहिले बजेट शून्य र सरकार बेखर्ची भएको छ। त्यसै पनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्कोतर्फ बजेटको सार्वभौम सिद्धान्त र अनिवार्य सर्तभन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले बजेटका विषयमा टिप्पणी गर्दै पछिल्ला सरकारले […]
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।आयोगले बुधबार भद्रकालिस्थित आफ्नै कार्यालयमा १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरक्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिलाका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी हुन् ।उनले संबैधानिक आयोगका पदाधिकारी भएपछि सबैले पदिय […]
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन्।
लमजुङबाट छवटा राजनीतिक दलहरूले शून्य मत पाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएका हुन्। मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) र एकल चिह्न सिपाही लिएका पार्टीले शून्य मत प्राप्त गरेका हुन्। यसैगरी, प्रदेशसभा ‘ख’ तर्फ देशभक्त जनगणतान्त्रिक मोर्चा र…