राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।आयोगले बुधबार भद्रकालिस्थित आफ्नै कार्यालयमा १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरक्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिलाका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी हुन् ।उनले संबैधानिक आयोगका पदाधिकारी भएपछि सबैले पदिय […]