सरकार परिवर्तन भएसँगै बजेटका विषयमा अन्योलता बढेको छ । परिणामतः देश अहिले बजेट शून्य र सरकार बेखर्ची भएको छ । त्यसै पनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्कातर्फ बजेटको सार्वभौम सिद्धान्त र अनिवार्य सर्तहरूभन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोख्रेलले बजेटका विषयमा टिप्पणी […]