भ्रष्टाचारः शून्य कि सुन्ने सहनशीलता ?

यो देशमा परिवर्तन भइरहने सरकारले भन्ने गरिएको प्रमुख कुरा भनेको भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन हो । देशमा बढ्दै गएको पनि भ्रष्टाचार र कुशासन नै हो । राजनीति र प्रशासनतन्त्रको भ्रष्टीकरण आजको ठूलो चुनौती हो । भ्रष्टमति भएको राजनीतिक नेतृत्व र पञ्चायती व्यवस्थादेखि प्रशासनलाई दुहुनो गाई बनाएका भ्रष्ट कर्मचारीको सञ्जालका कारण मुलुकका हरेक क्षेत्रमा अनियमितता […] The post भ्रष्टाचारः शून्य कि सुन्ने सहनशीलता ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता अभियान

बढ्दो भ्रष्टाचार नियन्त्रण तथा रोकथामका लागि जुम्लामा ‘भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता अभियान’ थालिएको छ । स्थानीय तह, विषयगत कार्यालयलगायत अन्य सार्वजनिक निकायको सेवा प्रवाह र विकासमा हुने भ्रष्टाचारलाई रोक्न शून्य सहनशीलता अभियान थालिएको हो । जुम्लाका युवा सम्मेलित वागेश्वरी असल शासन क्लब (बास) नेपाल संस्थाले जिल्लाभर भ्रष्टाचार रोक्न अभियान थाल्ने बासकी अध्यक्ष अनिता नेपालीले बताइन् । […]

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने मुख्यमन्त्री कार्कीको भनाइ

काठमाडौँ,२६ पुष । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताएका छन्। प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताए । उनले आयातलाई निरुत्साहित गर्न कृषिमा व्यवसायीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै प्रदेश सरकारले […]

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने मुख्यमन्त्री कार्कीको भनाइ

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउनुभएको छ । प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले आयातलाई निरुत्साहित गर्न कृषिमा व्यवसायीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै प्रदेश सरकारले प्रदान गर्ने […]

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनेछु  : मुख्यमन्त्री कार्की

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताएका छन्। प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताए। उनले आयातलाई निरुत्साहित गर्न कृषिमा व्यवसायिकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै प्रदेश सरकारले प्रदान गर्ने सेवा […]

‘मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति शुन्य सहनशीलता राखौँ’

काठमाडौँ, १२ कात्तिक । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति निर्वाचन आयोगले शुन्य सहनशीलता राख्न अनुरोध गरेको छ । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता,२०७९ बमोजिम सूचना,दुष्प्रचार र द्धेषपुर्ण अभिव्यक्तिको नियमनको बारेमा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा […]

निर्वाचनमा मिथ्या सूचनाप्रति शून्य सहनशीलता राख्न आयोगको अनुरोध

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको हो। संविधानले […] The post निर्वाचनमा मिथ्या सूचनाप्रति शून्य सहनशीलता राख्न आयोगको अनुरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लैंगिक हिंसा र विभेदविरुद्ध शून्य सहनशीलता

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनको सिलसिलामा कार्यस्थलमा हुने सबै प्रकारका दुव्र्यवहार र विभेदजन्य क्रियाकलापविरूद्ध शून्य सहनशीलता अपनाउने नीति लिएको छ ।लैङ्गिक समानतामूलक तथा समावेशी निर्वाचनका माध्यमबाट लोकतन्त्रको सुदृढीकरणमा योगदान पु¥याउने लक्ष्यसहित आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७’ जारी गरेको छ । निर्वाचनको अवधिमा हुने लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरणका लागि सबै वर्ग, क्षेत्र, जातजाति, समुदाय र आर्थिक, सामाजिक हैसियतका कारण पछाडि परेका महि

महानिरीक्षक सिंहद्वारा भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता

नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिबद्धता रहेको जनाएका छन्।...

भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्छु : महानिरीक्षक सिंह

काठमाण्डाै - नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता जनाउनु भएकाे छ । आज गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।  सिंहले आपराधिक तत्वसँगको साँठगाँठलाई अन्त्य पार्ने र सङ्गठन सुधारका कार्यहरु लागू गर्ने बताउनु भएकाे छ । साथै उहाँले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।  सिंहले भन्नुभयो, ‘आपराधिक तत्वसँगको ...

‘सरकारको भ्रष्टाचारमा शून्य सहनशीलता नारामै सीमित’

२० पुस, काठमाडौं । भ्रष्टाचारको विरोधमा काम गर्दै आएको संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले सरकारको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता नारामै सीमित रहेको ठहर गरेको छ । टीआई नेपालको सोमबार काठमाडौंमा सम्पन्न २५ औं साधारणसभाद्वारा पारित वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘नागरिकले भ्रष्टाचार बढ्दो रहेको अनुभव गरेकाले सरकारको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलनता नारामा मात्र सीमित भएको छ […]