सरकार परिवर्तन भएसँगै बजेटका विषयमा अन्योलता बढेको छ। परिणामतः देश अहिले बजेट शून्य र सरकार बेखर्ची भएको छ। त्यसै पनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्कोतर्फ बजेटको सार्वभौम सिद्धान्त र अनिवार्य सर्तभन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले बजेटका विषयमा टिप्पणी गर्दै पछिल्ला सरकारले […]