प्रतिनिधिसभा बैठकमा सांसदहरूद्वारा राजनीतिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरूले समसामयिक राजनीतिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले समसायिक राजनीतिक विषय, संसद्को प्रभावकारिता, विकास निर्माणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्...