सन्दीप लामिछानेको बचाउमा पेश कागजातमा झुटो विवरण

नाबालिग बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेको बचाउमा अदालतमा पेश भएको जन्ममिति सम्बन्धी वडा कार्यालयको पत्रमा झुटो विवरण समावेश गरेको भेटिएको छ । यसैलाई मुख्य आधार देखाएर सन्दीप उच्च र सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका थिए ।

सम्बन्धित सामग्री

सुन काण्डका निमाको नागरिकता रद्द, नेपाली नागरिकबाट हटाउने निर्णय

काठमाडौँ : सरकारले झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट लिइएको निमा तामाङको नागरिकता रद्द गरेको छ।बिहिवार बसेको मन्त्रिपरिषद बैठकले सुन प्रकरणमा मुछिएका तामाङले झुटा विवरण पेश गरी काभ्रेबाट लिइएको नागरिकता रद्द गरेको हो।उनले लिएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। यस्तै मन्त्रिपरिषद्ले देवराज धमालाको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय,

गल्ती लुकाउन झुटो विवरण

१८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेश गरेर विवादमा आएका जाजरकोटको छेडागाड नगरपालिकाका कर्मचारीले सोही खर्च लुकाउन पुनः अर्काे ‘फण्डा’ गरेको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले विज्ञप्ति जारी गर्दै दुई आर्थिक वर्षमा जनप्रतिनिधिको खाना–नास्ताको खर्च २४ लाखमात्र भएको दाबी गरेका हुन् । रोकाय […]

नेपाल टी-२० का विषयमा राखेपले सर्वोच्चमा पठाएको जवाफ ‘झुटो’

५ भदौ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ले नेपाल क्रिकेट संघ (क्यान) सहित खेलकुद क्षेत्रका विभिन्न निकायविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतलाई जवाफ पठाउने क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले झुटो ब्यहोरा पेश गरेको पाइएको छ । ईपीएलका सञ्चालक आमिर अख्तरले क्यानले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग गरेको सम्झौता […]

अब डिजिटल वालेटमा खाता खोल्दा पेश गरेको विवरण साँचो रहेको स्वःघोषणा गर्नु पर्ने

अब डिजिटल वालेटमा खाता खोल्दा पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला भनेर व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्नुपर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा...

झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा युवक पक्राउ

पाल्पामा झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । आइतबार बाग्लुङको गल्कोट नगरपालिका–८ काँडेवासका २३ वर्षीय मानबहादुर कँडेल पक्राउ परेका हुन् । उनले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट झुटो विवरण पेश गरी नागरिकता निकालेका थिए ।उनले आफु पाल्पा रामपुर नगरपालिका–१४ का पिताम्बर अधिकारीको छोरा विजय अधिकारी हुँ विवरण पेश गरि नागरिकता निकालेका थिए । विवरण पेस गर्ने क्रममा उनले वडा नम्बर १४ को सट्टा १० लेखेका थिए ।  उक्त कुरा पिताम्बरका भाइ कृष्णप्रसाद अधिक

जन्ममिति सच्याएर किर्ते गर्ने प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज– इलाका प्रहरी कार्यालय, सिमरौनगढ बारामा कार्यरत प्रहरी नायब निरीक्षक वीरेन्द्र महतोविरुद्ध झुटो विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार महतोविरुद्ध झुटो विवरण पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गराएको हो। महतोले नेपाल प्रहरीमा भर्ना हुने बेलामा आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत्रमा जन्म मिति […]

भूकम्प पीडितको झुटो विवरण पेश गर्नेलाई प्राधिकरणले कारवाही गर्ने

दोलखा । झुटो विवरण पेश गरी अनुदान लिने भूकम्प पीडितलाई कार्वाहीको लागि विवरण संकलन कार्य सुरु भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले...