५ भदौ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ले नेपाल क्रिकेट संघ (क्यान) सहित खेलकुद क्षेत्रका विभिन्न निकायविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतलाई जवाफ पठाउने क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले झुटो ब्यहोरा पेश गरेको पाइएको छ । ईपीएलका सञ्चालक आमिर अख्तरले क्यानले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग गरेको सम्झौता […]