अब डिजिटल वालेटमा खाता खोल्दा पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला भनेर व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा...