गल्ती लुकाउन झुटो विवरण

१८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेश गरेर विवादमा आएका जाजरकोटको छेडागाड नगरपालिकाका कर्मचारीले सोही खर्च लुकाउन पुनः अर्काे ‘फण्डा’ गरेको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले विज्ञप्ति जारी गर्दै दुई आर्थिक वर्षमा जनप्रतिनिधिको खाना–नास्ताको खर्च २४ लाखमात्र भएको दाबी गरेका हुन् । रोकाय […]

सम्बन्धित सामग्री

शिक्षकको लापरबाहीले विद्यार्थीको भविष्य अन्योलमा

उनले भने,’ फिजिक्स, क्यामिस्ट्रि र गणित बिषय हेर्ने गरेर एउटा शिक्षकको खोजीमा छु । विद्यार्थीले भनेका कुरा यथार्थ हुन् झुटो होइनन्। दुर्गम ठाउँ र भौगोलिक विकटताका कारण पनि हामीले पनि केही समस्या भोग्नु परेको छ । अब हामीबाट गल्ती भएका कुराहरु हामी सुधारमा लागि पर्ने छौं ।’

छेडागाडको खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण

सुर्खेत : १८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेस गरेर चर्चामा आएका जाजरकोट छेडागाड नगरपालिकाका कर्मचारीहरू सोही खर्च लुकाउन पुनः अर्को फण्डा गरेका छन्।प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत गंगाबहादुर रोकायले मंगलबार विज्ञप्ति जारी गर्दै दुई आर्थिक वर्षमा जनप्रतिनिधिको खाना नास्ताको खर्च २४ लाख मात्र भएको दाबी गरेका छन्।रोकाय र लेखापाल खिमबहादुर शर्मा संयुक्त हस्ताक्षर गरेर सार्वजनिक गरेको विवरणमा दुई आर्थिक वर्षमा खाना, नास्तामा कुल २४ लाख ४१ हजार १ स