काठमाडौं, ३० कात्तिक । इलाका प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव निरिक्षक विरेन्द्र महतोसहित तीनजना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । महतोले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति सच्चाई किर्ते गरी झुटो प्रमाणपत्र पेश गरेर नेपाल प्रहरीमा भर्ना भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट महतोले […]