धनुषा र रौतहटबाट झुटो विवरण पेश गरी नागरिकता बनाउने पाँच जनाको नागरिकता रद्द :: Pahilopost.com

काठमाडौं: सरकारले झुटो विवरण पेश गरी नागरिकता बनाउने पाँच जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरी धनुषा र रौतहटबाट झुटो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिकहरुलाई कारवाही गर्ने निर्णयसमेत गरेको छ।   यसरी कारवाहीमा पर्नेमा सप्तरी जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषा