बुटवलमा भत्कियो गठबन्धन : जसपाद्वारा उपमहानगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन त्यागेर प्रमुख र उपप्रमुख पदमा एकल उम्मेदवारी दर्ता गरेको छ। प्रमुख पदका लागि सुरज हितान मगर र उपप्रमुखमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरुले आइतबार बुटवल उपमहानगर स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका…

सम्बन्धित सामग्री

पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका...

खोटाङमा गठबन्धन बिरुद्धका सर्वधन र सुवासको उम्मेदवारी फिर्ता, धर्मराजको कायमै

२६ असोज, खोटाङ । खोटाङमा गठबन्धन विरुद्ध प्रदेशसभा (क)मा बागी उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेलले आफ्नो उम्मेदवारी कायम राखेका छन् । गठबन्धनको सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका कांग्रेसका पूर्व राज्यमन्त्री सर्वधन राई र प्रदेशसभा (क)मा उम्मेदवारी दर्ता गरेका कांग्रेस खोटाङका पूर्वसभापति सुवासकुमार पोखरेलले बुधबार उम्मेदवारी फिर्ता लिए […]

कपिलवस्तुमा गठबन्धन घटक दल भित्रै गठबन्धन बिरुद्ध उम्मेदवारी

कपिलवस्तुमा दुवै गठबन्धन विरुद्ध आफनै घटकका दलका उम्मेदवारले उम्मेदवारी दिएका छन्। कांग्रेस र एमालेको नेतृत्वमा बनेको जिल्लामा दुवै गठबन्धन भित्रैकै घटक दलले नै उम्मेदवारी दिएका छन्।...

कालिकोटमा तोडियो गठबन्धन

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठबन्धन बिरुद्ध उम्मेदवारी दर्ता भएको छ। गठबन्धन बिरुद्ध प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका लेखा आयोग सदस्य कासिचन्द्र वरालले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धन बाट कर्णाली प्रदेशका ...

कास्कीमा गठबन्धन र एमालेबाट पूर्वमन्त्रीसहितको बागी उम्मेदवारी

कास्की क्षेत्र नम्बर २ र ३ को प्रतिनिधिसभामा गठबन्धन र एमालेकै नेता–कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

बुटवल उपमहानगरमा गठबन्धन तोडेर उम्मेदवारी दिएका तीन दल ‘ब्याक’ भए

बुटवल उपमहानगरमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा सहमति नहुँदा गठबन्धन तोडेर उम्मेदवारी दिएका दलहरु उम्मेदवारी फिर्ता लिएर फेरि एकै ठाउँ उभिएका छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले गठबन्धन तोडेर विभिन्न पदमा दिएका उम्मेदवारी शुक्रबार फिर्ता लिँदै गठबन्धनमै एकाकार भएका हुन् ।जनता समाजवादी पार्टीले उपमहानगर प्रमुख र उपप्रमुखमा दिएको उम्मेदवारी शुक्रबार फिर्ता लिएको छ । यसअघि गठबन्धनमा सहमति नहुँदा प्रमुख, उपप्रमुख सहितका पदहरुमा उम्मेदवारी दिएको समाजवादीले पनि केन्द्रमा

गठबन्धन दलका तर्फबाट बुटवलको प्रमुखमा पाण्डेको उम्मेदवारी

बुटवल, १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । आफ्ना कार्यकर्ताका साथमा आज उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी दर्ता […]

सल्यानमा माओवादीले गठबन्धन नगर्ने, एकल उम्मेदवारी दर्ता

वैशाख ११, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भएको छ । प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेका बेला सल्यानमा माओवादीले गठबन्धन तोड्दै केही ठाउँमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले एकल रुपमा दार्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुका लागि मनोनयन दर्ता गराएको हो । माओवादीले […]

मोरङमा गठबन्धन नहुने समाजवादीको निश्कर्षः छुट्टै उम्मेदवारी दिने निर्णय

मोरङमा गठबन्धनको बैठकविना सहमति टुंगिए पनि नेकपा एकीकृत समाजवादी पार्टी मोरङले मोरङमा गठबन्धन नहुने निश्कर्ष निकाल्दै छुट्टै उम्मेदवारी दिने निर्णय गरेको छ।...

राष्ट्रिय सभा चुनाव : कर्णालीमा गठबन्धन र एमालेका तीन/तीन जनाको उम्मेदवारी दर्ता

सुर्खेत – राष्ट्रिय सभा सदस्यका लागि कर्णालीमा गठबन्धन र एमालेकाे तर्फबाट तीन/तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । यही माघ १२ गते हुने चुनावका लागि कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तीन दलको गठबन्धन बनेको छ । कर्णालीमा तीन दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ ।  गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र नेकपा एकीकृत समाजवादीका उदय बोहोरा (सल्यान) ले उम्मेदवार दर्ता गराएका हुन् । गुरुङले महिलाबाट, विष्टले अपाङ्ग...