कालिकोटमा तोडियो गठबन्धन

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठबन्धन बिरुद्ध उम्मेदवारी दर्ता भएको छ। गठबन्धन बिरुद्ध प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका लेखा आयोग सदस्य कासिचन्द्र वरालले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धन बाट कर्णाली प्रदेशका ...

सम्बन्धित सामग्री

काठमाडौंको प्रदेशसभामा कांग्रेस-माओवादी गठबन्धन तोडियो

२६ असोज, काठमाडौं । सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले काठमाडौंका प्रदेशसभाका केही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएका छन् । सत्ता गठबन्धनमा भएको सहमति विपरीत केही क्षेत्रमा दुबै दलले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले आफूहरुले पाउने सहमति भएको केही क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा हुन […]

रौतटहमा पनि तोडियो गठबन्धन

रौतहट । सरकारपक्ष दलहरुले देशैभर गठबन्धन गर्ने निर्णय गरेपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा सत्ता गठबन्धनमा फाटो आएको छ । रौतहट क्षेत्र नम्बर ४ प्रदेश ‘क’ मा एकीकृत समाजवादीले आफ्नो आधिकारिक उम्मेदवार उठाएपछि गठबन्धनमा तोडिएको हो । केन्द्रीय सहमतीअनुसार रौतहट क्षेत्र नम्बर ४ को प्रतिनिधी सभा नेपाली कांग्रेसलाई , प्रदेश ‘क’ […] The post रौतटहमा पनि तोडियो गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

झलनाथ खनालको गृहजिल्लामा तोडियो सत्ता गठबन्धन

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा सत्ता गठबन्धन तोडिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा भएको सत्ता गठबन्धन जिल्ला समन्वय समिति (जिसस) गठनसम्म आइपुग्दा तोडिएको हो।...

झलनाथ खनालको नगरमा तोडियो गठबन्धन

इलाम : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको क्षेत्र सूर्योदय नगरपालिकामा गठबन्धन टुटेको छ। जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि नेकपा एकीकृत समाजवादीले एमालेसँग सहकार्य गरेको हो।३ पटकको वार्तामा ४/४ जना कार्यपालिका सदस्यहरु बाँडेर कार्यपालिकामा उम्मेदवारी दिने सहमति भएको नेकपा एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले बताए।नेकपा एस र एमाले बीचको वार्ता अन्य पार्टीले थाहा नपाउन भनेर छिमेकी देश भारतीय सहरमा वार्ता बसेको बुझिएको छ। अहिले उम्मेदवार मनोनयनको क

बाबुरामको जिल्लामा तोडियो पाँच दलीय गठबन्धन, एमाले र जसपाबीच तालमेल

काठमाडौँ – पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णयविपरीत जसपाले गोरखामा एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। जसपाका नेता डा. बाबुराम भट्टराईको गृहपालिका पालुङटार नगरपालिकामा एमाले र जसापबीच तालमेल गर्ने लिखित सहमति भएको हो। सार्वजनिक भएको सहमतिअनुसार पालुङ्टारको प्रमुखमा जसपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ भने उपप्रमुखमा एमालेका उम्मेदवारलाई सहयोग गर्ने सहमति पत्रमा दुवै पार्टीका […]

कांग्रेस नेता थुनिएपछि कास्कीमा तोडियो गठबन्धन

पोखरा- कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला नेतृत्व दबाबमा परेको थियो ।   आन्दोलनमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताहरुले कार्यस...

कांग्रेस नेता थुनिएपछि कास्कीमा तोडियो गठबन्धन

पोखरा- कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला नेतृत्व दबाबमा परेको थियो ।   आन्दोलनमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताहरुले कार्यस...

कास्कीमा एकीकृत समाजवादीसँग गठबन्धन तोडियो

नेपाली कांग्रेस कास्कीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग आशन्न निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

एमसीसी जबरजस्ती अगाडि बढाए सरकारबाट बाहिरिने माओवादीको चेतावनी

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे प्रधानमन्त्री एकलौटी रुपमा अघि बढे नेकपा (माओवादी केन्द्र) गठबन्धन र सरकारबाट बाहिरिने बताएको छ ।  नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एकलौटी रूपमा एमसीसी अघि बढे गठबन्धन र सरकार छाड्ने बताए । ‘पाँच दलको सहमतिविना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयविना कुनै घटक आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ,’ बैठकपछि गुरुङले भने । उनले एमसीसी संसदमा लैजान ...