कपिलवस्तुमा गठबन्धन घटक दल भित्रै गठबन्धन बिरुद्ध उम्मेदवारी

कपिलवस्तुमा दुवै गठबन्धन विरुद्ध आफनै घटकका दलका उम्मेदवारले उम्मेदवारी दिएका छन्। कांग्रेस र एमालेको नेतृत्वमा बनेको जिल्लामा दुवै गठबन्धन भित्रैकै घटक दलले नै उम्मेदवारी दिएका छन्।...