सल्यानमा माओवादीले गठबन्धन नगर्ने, एकल उम्मेदवारी दर्ता

वैशाख ११, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भएको छ । प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेका बेला सल्यानमा माओवादीले गठबन्धन तोड्दै केही ठाउँमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले एकल रुपमा दार्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुका लागि मनोनयन दर्ता गराएको हो । माओवादीले […]

सम्बन्धित सामग्री

प्रदेश १ को सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी दर्ता भएको छ।

एकल उम्मेदवारी दर्ता प्रयासमा दिपक मनाड्गे

मनाड्ग,१७ असोज । २०७४ को निर्वाचन अघि सम्म चर्चीत गुण्डा नाइके दिपक मनाड्गे ०७४ मा प्रदेश सांसद हुँदै खेलकुद मन्त्री समेत हुनुभयो । स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेको सहयोगमा सांसद जितेका मनाड्गेले यस पटक पनि स्वतन्त्र उम्मेदवारी दिएर अरुलाई मनोनयनमै रोक लगाउने प्रयासमा हुनुहुन्छ । दुइ ठूला दलका नेताहरुसँग प्रभाव भएकाले तीनै दुई पार्टीका नेतालाई भुलभुलैयाुमा […]

जिससमा गठबन्धनको एकल उम्मेदवारी दर्ता

हुुम्ला – जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दलबाट सबै पदका लागि एकल उम्मेदवारी परेको छ। निर्वाचनका लागि एमालेलगायत दलका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनको एकल उम्मेदवारी परेको हो। मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखलगायत सदस्य पदका लागि एकल उम्मेदवारी परेको बताए। उनले अन्य कुनै पनि दलबाट उम्मेदवारी नपरेको भन्दै मनोनयन दर्ताको […]

धनकुटाका ३ स्थानीय तहमा दलित महिला सदस्यको एकल उम्मेदवारी

१३ वैशाख, धनकुटा । धनकुटाका विभिन्‍न स्थानीय तहका तीन वडामा दलित महिला सदस्यको एकल उम्मेदवारी दर्ता भएको छ । जिल्लाको पाख्रीबास नगरपालिका वडा-९, चौबिसे गाउँपालिका वडा नं. ८ र साँगुरीगढी गाउँपालिका वडा नं. ७ मा एक-एक जना मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । पाख्रीबास […]

मुस्ताङका छ वडामा एकल उम्मेदवारी

स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताउनुभयो । वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल …

दाङका १० स्थानीय तहमध्ये ५ माओवादीको एकल उम्मेदवारी

नेकपा माओवादी केन्द्रले दाङका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा एकल उम्मेदवारी दिएको छ । घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेस र  माओवादीको तालमेल छ। मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै तुलसीपुर उपमहानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन्। काँग्रेसबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जगबहादुर रानाले उम्मेदवारी दिएका छन्। यस्तै गढवा गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीवीच तालमेल

धनकुटामा सातै स्थानीय तहमा गठबन्धन र एमालेको उम्मेदवारी

धनकुटा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ।जिल्लाभर एमालेले एक्लै उम्मेदवारी दिएको छ भने सत्ता साझेदार गठबन्धनमा कतै साझा उम्मेदवारी परेको छ भने कतै एकल उम्मेदवारी परेको छ।स्थानीय तह भागबण्डामा कुरो नमिलेपछि गठबन्धनमा आबद्ध दलहरूबीच कतै एकल उम्मेदवारी परेको हो।धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राईले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।गठबन्धनबाट उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्म

धनगढीमा जसपाले एकल उम्मेदवारी दिने, ऐर र राना उम्मेदवार

कैलालीको धनगढी उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले एकल उम्मेदवारी दिने भएको छ । प्रदेशसभा सदस्य  मालमती रानाले पार्टीले गठबन्धनमा कुरा नमिलेपछि एकल उम्मेदवारी दिन लागेको बताइन् । जसअनुसार धनगढी उपमहानगरपालिकाको मेयरमा कवेन्द्र ऐर र उपमेयरमा नन्दकली रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ । दुबै उम्मेदवारले सोमबार उम्मेदवारी दर्ता गराउनेछन् ।

मानसरोवर क्याम्पसको स्ववियु निर्वाचनमा एकल उम्मेदवारी दर्ता

हिमाली जिल्ला हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता भएको छ ।