पहिलो सप्ताहान्त ‘उपहार’ उत्साहजनक, वितरक भन्छन्- रेखालाई दर्शकले बिर्सेका छैनन्

काठमाडौं । रेखा थापा स्टारर फिल्म ‘उपहार : जर्नी अफ लाइफ’ले पहिलो सप्ताहन्त घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । अष्टनारायण लगायतका हलमा फिल्मको शुक्रबार र शनिबारीय अकुपेन्सी लगभग शतप्रतिशत देखियो । सोमबार पनि सार्वजनिक बिदा भएकाले पहिलो साताको कलेक्सन आकर्षक हुने प्रक्षेपण गर्न सकिन्छ । वितरण कम्पनी एफडीका प्रमुख छविराज ओझाले फिल्मले दुई […]

सम्बन्धित सामग्री

विश्व वातावरण दिवसमा बीवाईडीको वितरक साइमेक्स इंकले रोप्यो १५०० बिरुवा

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले विश्व वातावरण दिवसको अवसरमा १ हजार ५०० बिरुवा रोपेको छ । ‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ परियोजनाको सहयोगमा वृक्षारोपण अभियान गरिएको हो । अभियानले  काठमाडौँको चखण्डोल सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्दा बीवाईडीको भिजर्न ‘कूल द अर्थ बाई वान डिग्री’ दृष्टीकोणसंग मेल खान्छ । साइमेक्सले रणनीतिक स्थानमा १...

एमडीएमएस तत्काल लागू गर्न मोबाइल वितरक सङ्घको माग

काठमाण्डौ – मोबाइल वितरक सङ्घले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न सरकारसँग माग गरेको छ ।  बुधवार सङ्घले एक कार्यक्रम गर्दै विदेशबाट अवैधरूपमा भित्रिने मोबाइलका कारण बर्सेनि अर्बाैँ रुपैयाँ राजस्व गुमेको भन्दै एमडीएमएस प्रणाली पुनः लागू गर्न माग गरेको हो । सङ्घले नेपालमा वार्षिक ३८ अर्बदेखि ४० अर्ब रुपैयाँसम्मको मोबाइल फोनको वैधानिकरूपमा आयात तथा कारोबार भइरहेको जानकारी दिएको छ । तर बाँकी ४० प्रतिशत विदेशबाट चोरी पैठारीबाट भित्रिएका मोबाइल बिक्री भइरहेको सङ्घ...

स्याकार ट्रेडिङ अब टाटा ग्रीन ब्याट्रिज टु ह्वीलर्सको आधिकारिक वितरक

स्याकार ट्रेडिङ कम्पनी टाटा ग्रीन ब्याट्रिजको टु ह्वीलर्स ब्याट्रिजको होण्डा पावर प्रोडक्ट्स र होण्डा मोटर्सका निम्ति आधिकारिक ओईएम वितरक बनेको छ ।

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्री–वितरण गर्ने व्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ ।सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेतालाई लक्षित गरी बैंकले सहुलियत ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।आफ्नो व्यवसायको आवश्कता बमोजिम […]

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

काठमाडौं, ४ चैत्र । नबिल बैंकले नेपाल मोबाइल वितरक संघसंग सम्झौता गरेको छ । बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले सम्झौता गरेको जनाएको छ । अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ […]

निर्माता, वितरक र प्रदर्शकको मुहारमा खुसी फर्काएको ‘म यस्तो गीत गाउँछु २’

१८ फागुन, काठमाडौं । मंगलबार महाशिवरात्रीको बिदाको फाइदा उठाउँदै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले आक्रामक व्यापार गरेपछि वितरकहरुको मुहारमा खुसी फर्कियो । यो चलचित्रमा वितरक करण क्रेजी र एफडी कम्पनीको पनि ठूलै लगानी रहेकाले मंगलबारको व्यापार उनीहरुका लागि विशेष थियो । मंगलबारको व्यापारपछि दंग देखिएका वितरक करण क्रेजीले अब चलचित्रलाई कसैले रोक्न नसक्ने प्रतिक्रिया […]

‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ सुखद् : वितरक

१३ फागुन, काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ व्यापार सुखद् भएको वितरक करण क्रेजीले जानकारी दिएका छन् । चलचित्रको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा पुगेका वितरक क्रेजीले बिहानी शोबाट नै दर्शकको उपस्थिति सुखद् रहेको बताए । उनले भने, ‘काठमाडौंभित्रका अधिकांश हलमा चलचित्रले सुखद् व्यापार गरेको छ । लामो […]

बजाज मोटरसाइकलको आधिकारिक वितरक र क्रिकेट एक्सेलेन्स सेन्टरबीच सम्झौता

२९ पुस, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले क्रिकेट एक्सिलेन्स सेन्टर प्रायोजन गर्ने सम्झौता गरेको छ। सम्झौतापछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ। हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा हर्षित बनेको बताए । बजाज पल्सरलाई नेपाली युवाहरूले […]

भैरहवा वितरक संघको अध्यक्षमा जोशी

१२ भदौ, बुटवल । भैरहवा वितरक संघको प्रथम अधिवेशनले राजकुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा अभिनवमयुर कसौधन, महासचिवमा कुलानन्द पोखरेल, कोषाध्यक्षमा विजयबहादुर कोइरी र सचिवमा धर्मेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा मनिष अग्रवाल, महेन्द्रकुमार गुप्ता, ईश्वरप्रसाद सुवेदी, कपिल ज्ञवाली, मोहन पन्थी र प्रकाश अधिकारी रहेका छन् । […]

राष्ट्रिय फुटबल टिमको खेल सामग्री वितरक र प्रायोजनको को लागि खुल्ला बिडिङ हुने

२६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको खेल सामग्री वितरक तथा प्रायोजकका लागि बिडिङ खुल्ला गरेको छ । एन्फाले त्यसका लागि शनिवार टेन्डरको आह्वान गरेको छ । यसअघि एन्फाले राष्ट्रिय टिमको खेल सामग्री प्रदायक कम्पनी केल्मीसँगको सम्झौता गरेको थियो । उक्त सम्झौता सकिएपछि एन्फाले राष्ट्रिय फुटबल टिम पुरुष,महिला, युवा र […]