नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्री–वितरण गर्ने व्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ ।सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेतालाई लक्षित गरी बैंकले सहुलियत ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।आफ्नो व्यवसायको आवश्कता बमोजिम […]