१८ फागुन, काठमाडौं । मंगलबार महाशिवरात्रीको बिदाको फाइदा उठाउँदै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले आक्रामक व्यापार गरेपछि वितरकहरुको मुहारमा खुसी फर्कियो । यो चलचित्रमा वितरक करण क्रेजी र एफडी कम्पनीको पनि ठूलै लगानी रहेकाले मंगलबारको व्यापार उनीहरुका लागि विशेष थियो । मंगलबारको व्यापारपछि दंग देखिएका वितरक करण क्रेजीले अब चलचित्रलाई कसैले रोक्न नसक्ने प्रतिक्रिया […]