बजाज मोटरसाइकलको आधिकारिक वितरक र क्रिकेट एक्सेलेन्स सेन्टरबीच सम्झौता

२९ पुस, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले क्रिकेट एक्सिलेन्स सेन्टर प्रायोजन गर्ने सम्झौता गरेको छ। सम्झौतापछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ। हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा हर्षित बनेको बताए । बजाज पल्सरलाई नेपाली युवाहरूले […]

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा ‘बजाज ग्रान्ड एक्स्चेन्ज फेस्ट’ आयोजना हुने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ योजना ल्याएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना ७ असोजदेखि १० असोजसम्म लागू हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको […]

बजाजले ल्यायो ‘बजाज पाँचको पन्च’ अफर

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘बजाज पाँचको पन्च’ अफर ल्याएको छ । नयाँ वर्षको अवसरमा ल्याइएको यो योजना अनुसार ग्राहकहरुले बजाजको मोटरसाइकल किन्दा पाँच पटकसम्म पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट […]

बजाज एक्सचेन्ज महा मेला

काठमाडौं, असोज २० । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “फाइदा मोर, टेन्सन नो मोर” शीर्षकका साथ “बजाज एक्सचेन्ज महा मेला” अफरको ल्याएको छ। यो अफरं असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौँको भृकुटी मण्डपमा लागु हुने छ । यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो […]

बजाज एक्सचेञ्ज महामेला, ‘फाइदा मोर, टेन्सन नो मोर’

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शिर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको ल्याएको छ । यो अफर असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा लागु हुने छ ।यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढि भ्यालुयटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुय

‘बजाज खुशीको ३ डोज’ दसैं अभियान

दसैंको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ ।बजाजले सधैं ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आएको छ । कोभिड–१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाँड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको जनाएको छ । दसैंको समयमा बजाजले उपभोक्तालाई आफ्नो विशेषाधिकारको […]

बजाजको दशैं अभियान ‘बजाज खुशी को ३ डोज’

नजिकिँदै गरेको दशैंको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ। कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु कम्पनीले बताएको छ। अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु पहिले, किन्ने समयमा र किनिसकेपछि नगद पुरस्कार पाउन सक्नेछन्। […]

बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकलाई तीन पटक पुरस्कार

काठमाडौं । बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरुले तीन पटकसम्म पुरस्कार पाउने भएका छन् । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज खुशीको ३ डोज’ दशैं योजना अन्तर्गत उक्त पुरस्कार दिने भएको हो ।ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु सार्वजनिक गर्दै आएको बजाजले कोभिड—१९ महामारीको समयमा ग्राहकहरू थप खुसी बाढ्न योजना ल्याएको जनाएको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समय र किनेपछि गरी ३ पटक पुरस्क

१६ हजारसम्म बढ्यो बजाज बाइकको मूल्य

बजाज बाइकको मूल्य वृद्धि भएको छ। नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आइतबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।

बजाज शून्य अफरमा रोशन साफीले जिते १० लाख रुपैयाँ

८ वैशाख, काठमाडौं । नेपालका लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको बजाज शून्य अफरमा रोशन साफीले १० लाख रुपैयाँ जितेका छन् । कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार माछित्जीत्कैया–६, लग्मा निवासी साफीले ओम अटोमोबाइल, जनकपुरबाट १५० सीसीको बजाज पल्सर मोटरसाइकल खरिद गर्दा ६ […]

बजाज बाइकको मूल्य ५ हजारसम्म बढ्यो (मूल्यसूची)

नेपाली बजारमा बजाज बाइकको मूल्य बढेको छ। नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चैत ८ गतेदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।