राष्ट्रिय फुटबल टिमको खेल सामग्री वितरक र प्रायोजनको को लागि खुल्ला बिडिङ हुने

२६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको खेल सामग्री वितरक तथा प्रायोजकका लागि बिडिङ खुल्ला गरेको छ । एन्फाले त्यसका लागि शनिवार टेन्डरको आह्वान गरेको छ । यसअघि एन्फाले राष्ट्रिय टिमको खेल सामग्री प्रदायक कम्पनी केल्मीसँगको सम्झौता गरेको थियो । उक्त सम्झौता सकिएपछि एन्फाले राष्ट्रिय फुटबल टिम पुरुष,महिला, युवा र […]