१३ फागुन, काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ व्यापार सुखद् भएको वितरक करण क्रेजीले जानकारी दिएका छन् । चलचित्रको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा पुगेका वितरक क्रेजीले बिहानी शोबाट नै दर्शकको उपस्थिति सुखद् रहेको बताए । उनले भने, ‘काठमाडौंभित्रका अधिकांश हलमा चलचित्रले सुखद् व्यापार गरेको छ । लामो […]