नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

काठमाडौं, ४ चैत्र । नबिल बैंकले नेपाल मोबाइल वितरक संघसंग सम्झौता गरेको छ । बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले सम्झौता गरेको जनाएको छ । अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ […]