सञ्चारकर्मी पौडेलको ‘दुई एकान दुई,दुई दुना चार’ गीत सार्वजनिक,ऋषि धमलाले दिए शुभकामना

काठमाडौं, १८ मंसिर । सञ्चारकर्मी विष्णुमाया पौडेल र चर्चित गायक डिजराज पौडेलको आवाज रहेको ‘दुई एकान दुई,दुई दुना चार’ गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिपोर्टर्स क्लबका सभापति तथा प्राइम्स टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले गीतको विमोचन गरेका हुन् । उनले रिपोर्टर्स क्लबले धेरै इतिहासलाई ब्युताउने […]

सम्बन्धित सामग्री

पाल्पामा सालको पातका दुना टपरीले व्यावसायिक रुप लिँदै

पाल्पा । आधुनिकतासँगै हराउन थालेका सालको पातबाट बनाइने दुना टपरी, लाफा, खोरी बनाउने काम पाल्पामा व्यवसायिक रुपमा गर्न थालिएको छ । सजिलोका लागि प्लाष्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै तानसेनमा भने सालका पातबाट बनाईने दुना, टपरीले बजार लिन थालेको छ । विवाह, ब्रतबन्ध, पूजाआजा र मृत्यु संस्कारमा दुना, टपरी प्रयोग […]

धनगढीमा दुना टपरीबाट उद्यमी बन्दै महिला

कैलाली । पछिल्लो समय कैलालीको धनगढी उप–महानगरका महिला दुना टपरी उत्पादनमा जुटेका छन् । घरको काम सकेर बचेको समयलाई सदुपयोग गर्दै उनीहरु सामुहिक रुपमा दुना टपरी उत्पादनमा जुटेका हुन् । धनगढी उप–महानगरपालिकाले तालिमसँगै मेशिनसमेत उपलब्ध गराएपछि महिलाहरूको हौसला बढेको छ । धनगढी उप–महानगरपालिकाले महिलालाई दुना टपरी बनाउने तालिमका साथै मेशिन पनि उपलब्ध गराएपछि यहाँका महिला […]

दुना–टपरी उद्योगमा आगलागी

झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ ।मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण गरेका थिए । आगलागीबाट रु दुई करोडको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताए । उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थक

दुना–टपरी उद्योगमा आगलागी

काठमाडौँ,२१ कार्तिक । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज […]

विद्यालयले सिकाउन थाल्यो विद्यार्थीहरुलाई दुना-टपरी बुन्न

नेपाली समाजमा धामिर्मक, सांस्कृतिक कार्यहरुमाा प्रयोग हुने दुना, टपरी बुन्ने परम्परागत सीप लोप हुने खतरा बढिरहेको छ । बजारमा प्लाष्टिकका यस्ता सामग्री आउन थालेपछि दुना टपरी लोप हुने आशंका बढ्दै गएको छ । ग्रामीण महिलाहरुका लागि आयआर्जनको स्रोतका साथै घरघरमा गृहिणीहरु आफ्नो आवश्यकता अनुसार दुना टपरी बुन्ने गरेकामा अहिले यो क्रम टुट्न थालेको छ । …

घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न महिलालाई दुना टपरी बनाउने औजार

लमजुङ – बेसीशहर नगरपालिकाले घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न दुना–टपरी बनाउने औजार वितरण गरेको छ। व्यावसायिक दुना टपरी उत्पादनका निम्ति बेसीशहर १०, बाँझाखेतका महिलाहरूलाई सो औजार उपलब्ध गराएको हो। परम्परागत दुना टपरी बनाउने पेसालाई आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक प्रवर्द्धनका निम्ति उपकरण खरिद गरी महिलाहरूलाई उपलब्ध गराएको नगरपालिकाले जनाएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास […]

दुना, टपरीबाट आम्दानी गर्दै डवरीका महिला

देउखुरी, २४ जेठ । वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएका महिला निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका–१७ डवरीका महिलाले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरुले तीन वर्ष अघिदेखि दुना, टपरी बनाएर बिक्रीमार्फत आम्दानी गर्न थालेका हुन् । त्रिशक्ति दुना, टपरी उद्योग स्थापना गर्दै सामूहिक रुपमा […]

दुना टपरीले आत्मनिर्भर बनायो

कञ्चनपुर : कृष्णपुर नगरपालिका ६ बन्जरियाका श्यानीदेवी चौधरी घरधन्दाबाट फुर्सद भएको समयमा दुना टपरी बनाउँछिन्। ती दुनाटपरी नजिकको गुलरी बजार र कैलालीको धनगढी बजारमा सजिलै बिक्री हुन्छ। यसबाट उनले महिनामा १० देखि १५ हजार रुपैयाँ आम्दानी गर्छिन्।दुना टपरी विशेष गरी सालको पात र मालुको पातको बन्छ। सालको पातको दुना टपरी बढी दिन टिक्ने भएकाले यसको माग बढी छ। पात ल्याउन स्थानीय महाकाली सामुदायिक वनले सहज बनाइदिएको छ। दुना टपरी विशेषगरी धार्मिक कार्यमै बढी प्रयोग हुन्छ। यसैगरी थारु समुदायको परम

परम्परागत दुना टपरीको व्यावसायिक उत्पादन सुरु

लमजुङको मध्यनेपाल नगरपालिका अन्तर्गतका महिलाहरूले परम्परागत दुना टपरीको व्यावसायिक उत्पादन सुरु गरेका छन् । नगरपालिकाको सहयोगमा आधुनिक मेशीनबाट परम्परागत दुनाटपरी बनाउने तलिम पाएसँगै व्यवसायिक उत्पादन सुरु भएको हो ।मध्यनेपाल–९, बाँग्रेस्थित भरिखलक आमा समूहमा आबद्ध महिलाहरूले आधुनिक मेसिनबाट दुना टपरी बनाउन थालेका हुन् । नगरपालिकाले दुना टपरी बनाउने मेसिनसमेत खरिद गरिदिएपछि समुहमा आवद्ध महिलाहरूले शनिवार देखि […]

दुना टपरीले स्वरोजगार बने महिलाहरु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– ३ का महिला पछिल्लो समय उद्यमी बन्न थालेका छन् । वडा कार्यालयबाट दुना टपरी सम्बन्धि तालिम लिएका उनीहरुले वडाबाट दुना टपरी बनाउने मेशिनसमेत पाएपछि घरमै आर्य आर्जन गर्न लागेका हुन् । करिब ५ वर्षे कार्यकालमा स्थानीय सरकारले ५० प्रतिशत नागरिकलाई तालिम दिइसकेको छ । तालिम दिएपनि यसको उपलब्धी शुन्य झैँ […]