दुना–टपरी उद्योगमा आगलागी

झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ ।मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण गरेका थिए । आगलागीबाट रु दुई करोडको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताए । उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थक

सम्बन्धित सामग्री

अम्बे स्टीलको उद्योगमा आगलागी

जानकी गाउँपालिका–५ मा रहेको अम्बे स्टील उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ६:३० बजेतिर उक्त उद्योगमा आगलागी भएको हो।...

अम्बे स्टीलको उद्योगमा आगलागी

जानकी गाउँपालिका–५ मा रहेको अम्बे स्टील उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ६:३० बजेतिर उक्त उद्योगमा आगलागी भएको हो।...

दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी

दाङ – दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी भएको छ ।  गएराति घोराहीको सहिद उमेश मार्ग रोडमा रहेको तीन वटा फर्निचरमा आगो लागेपछि पूर्ण रूपमा क्षति भएको छ । न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राति १२ बजेदेखि सुरु भएको आगो आज बिहान साढे ४ बजे निभाइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो निभाइएको हो । लक्ष्मी पूजाको अवसरमा ब...

फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो। आगलागीबाट ४५ लाख रुपैयाँको क्षति भएको छ।...

गौरादहमा रहेको फर्निचर उद्योगमा आगलागी

बनियानीः झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी भएको छ। गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। उनका…

१० महिनाको अवधिमा झापामा तीन ठूला उद्योगमा आगलागी

जुत्ता उद्योगमा आगलागी भएको दुई साता नबित्दै शनिबार मेचीनगर नगरपालिकास्थित मगमग चाउचाउ उद्योगमा आगजनी, एक अर्ब बढीको क्षति झापाको मेचीनगरस्थित काँकडभिट्टामा जुत्ता उद्योगमा आगलागी भएको ९ दिनमा फेरि अर्को ठूलो उद्योगमा...

झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी

झापा– झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी भएको छ । शनिबार बिहान मेचीनगर–१४ स्थित मगमग चाउचाउ उद्योगमा आगलागी भएको हो । आगलागीबाट उद्योगका कच्चा तथा उत्पादित सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको ग्याँस प्लान्ट र मुख्य प्लान्टमा भने क्षति पुगेको छैन । बिहान लागेको आगो करिब ११ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ […]

फर्निचर उद्योगमा आगलागी

डडेल्धुराको एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिकास्थित तुफानडाँडा नजिक रहेको रविन काष्ठ उद्योग र देवलक्ष्मी मल्टी सप्लायर्स फर्निचर उद्योगमा आगलागी भएको हो । उक्त सप्लायर्स विगत लामो समयदेखि उद्योग सञ्चालन गरिरहेका लोकराज शर्माको रहेको प्रहरीले जनाएको छ । आगो करिव साढे १ बजे नियन्त्रणमा लिइएको भएपनि आगलागीबाट काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । आगलागी के, कसरी भयो भन्ने बारेमा थप बिवरण आउँन बाकी रहेको उनले बताए । तस्वीर, रासस

राजविराजस्थित साबुन उद्योगमा आगलागी

सप्तरी– सप्तरीको राजविराजस्थित साबुन उद्योगमा आगलागी भएको छ । मंगलबार राजविराज नगरपालिका–७ मा रहेको छिन्नमस्ता साबुन उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ५० लाखको क्षति भएको छ । विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कायालयले जनाएको छ । यो उद्योग सप्तरी बोदेबर्साइन नगरपालिका–३ का सुनिलकुमार साह र प्रमोदकुमार साहले सञ्चालन गर्दै आएका हुन् […]

रुपन्देहीको महालक्ष्मी सलाई उद्योगमा आगलागी

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ मा रहेको महालक्ष्मी सलाई  उद्योगमा आगलागी भएको छ । गएराति ८ बजे सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको रुपन्देहीका  प्रहरी  प्रवक्ता डिएसपी सत्यनारायण थापाले  जानकारी  दिए  ।  उनका  अनुसार बुटवलसहित  विभिन्न पालिकाबाट दमकलहरु  मगाइ सुरक्षा  निकाय ,  जनप्रतिनिधि र सर्वसाधारणको  पहलमा  राति नै आगो  नियन्त्रणमा आएको थियो । तर क्षतिको  विवरण भने अझै &nbs