धनगढीमा दुना टपरीबाट उद्यमी बन्दै महिला

कैलाली । पछिल्लो समय कैलालीको धनगढी उप–महानगरका महिला दुना टपरी उत्पादनमा जुटेका छन् । घरको काम सकेर बचेको समयलाई सदुपयोग गर्दै उनीहरु सामुहिक रुपमा दुना टपरी उत्पादनमा जुटेका हुन् । धनगढी उप–महानगरपालिकाले तालिमसँगै मेशिनसमेत उपलब्ध गराएपछि महिलाहरूको हौसला बढेको छ । धनगढी उप–महानगरपालिकाले महिलालाई दुना टपरी बनाउने तालिमका साथै मेशिन पनि उपलब्ध गराएपछि यहाँका महिला […]

सम्बन्धित सामग्री

पालुङटारमा दुना टपरी बनाउने उद्योग सञ्चालन

गोरखाको पालुङटार नगरपालिकामा दुना टपरी बनाउने उद्योग सञ्चालन हुने भएको छ । पालुङटार नगरपालिका–३ डुम्रीडाँडामा अत्यधिक सालका रुखहरू हुने क्षेत्र भएकाले त्यस वडाको महिला दिदीबहिनीहरूलाई उद्यमी बनाउन सहयोग पुग्ने हेतुले तीन वटा महिला सञ्जाल भएर दुना टपरी बनाउने उद्योग सञ्चालन गर्न लागिएको वडा न ३ का वडा अध्यक्ष रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।

दुना टपरीले स्वरोजगार बने महिलाहरु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– ३ का महिला पछिल्लो समय उद्यमी बन्न थालेका छन् । वडा कार्यालयबाट दुना टपरी सम्बन्धि तालिम लिएका उनीहरुले वडाबाट दुना टपरी बनाउने मेशिनसमेत पाएपछि घरमै आर्य आर्जन गर्न लागेका हुन् । करिब ५ वर्षे कार्यकालमा स्थानीय सरकारले ५० प्रतिशत नागरिकलाई तालिम दिइसकेको छ । तालिम दिएपनि यसको उपलब्धी शुन्य झैँ […]

दुना-टपरी उद्योगबाटै टुक कुमारीले जोडिन् दुई बिघा खेत

९ मंसिर, वीरगञ्ज । ‘पातको काम गर्नु अगाडि एक जोर चप्पल किन्न, बालबच्चाको कापी कलम जुटाउन समस्या थियो, दुना टपरी बनाएर बेच्न थालेपछि दुई बिघा खेत जोडेको छु । ’ महिला उद्यमी टुक कुमारी कार्कीले …