दुना टपरीले स्वरोजगार बने महिलाहरु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– ३ का महिला पछिल्लो समय उद्यमी बन्न थालेका छन् । वडा कार्यालयबाट दुना टपरी सम्बन्धि तालिम लिएका उनीहरुले वडाबाट दुना टपरी बनाउने मेशिनसमेत पाएपछि घरमै आर्य आर्जन गर्न लागेका हुन् । करिब ५ वर्षे कार्यकालमा स्थानीय सरकारले ५० प्रतिशत नागरिकलाई तालिम दिइसकेको छ । तालिम दिएपनि यसको उपलब्धी शुन्य झैँ […]

सम्बन्धित सामग्री

सिन्धुलीमा कपडा सिलाई पेशाप्रति महिलाकाे आकर्षण

सिन्धुली । सिन्धुलीमा स्थानीय महिलाहरुले कपडा सिलाउने पेशामा आवद्ध भएर स्वरोजगार भएर पर्याप्त आर्थिक आयआर्जन गर्न सक्षम भएका छन् । सिन्धुलीकाे जिल्ला घरेलु तथा साना उद्योग विकास समिति र विभिन्न तालिम केन्द्रबाट सिलाई कटाईको तालिम पाएपछि बेरोजगार भएका स्थानीय महिलाहरु स्वरोजगार भएका हुन् । सिन्धुलीमाडीमा यसरी तालिम प्राप्त महिलाहरुले संचालन गरेका सिलाई कटाई केन्द्रहरुमा अहिले […]

स्वरोजगार बन्दै तिलाका महिला

सीप सिकौँ, उद्यम गरौ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित तीन महिने सिलाई कटाइ तालिम सम्पन्न भएको छ । जुम्लाको तिला गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा सिलाई कटाइ सम्बन्धि पुर्नताजकी तालिम समापन भएको हो। समापन कार्यक्रममा तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले  सिकेको सीपलाई व्यवहारमा रुपान्तरण गर्न सहभागीहरुलाई आग्रह गरे। सबै महिलाहरु व्यवसायमुखी र आत्मनिर्भर हुनुपर्नेमा अध्यक्ष रोकायाले जोड दिए। महिलाहरु सीपको कारणले पछाडि नपरून् भन्ने उद्देश्यले उ

ब्युटीपार्लर व्यवसाय स्वरोजगारको माध्यम बन्दै

सोलुखुम्बु : सोलुखुम्बुका महिलाहरुका लागि ब्युटीपार्लर व्यवसाय स्वरोजगारको माध्यम बनेको छ। पछिल्लो समय युवापुस्तामा सौन्दर्यप्रति आकर्षण बढ्दै गएसँगै गाउँ गाउँमा ब्युटीपार्लर व्यवसाय फस्टाएको छ।जसका कारण महिलाहरु सौन्दर्यका पसलबाटै स्वरोजगार बन्ने क्रम बढेको छ। विगतमा पार्लर व्यवसाय खासै नचलेपछि पछिल्लो केही बर्षयता व्यापार बढ्न थालेको माप्य दूधकोशी गाउँपालिका ४ की रमिला राईले बताइन्।जिल्लाको सदरमुकाम सल्लेरीमा आज भन्दा झण्डै १५ बर्ष अघि पहिलो पटक ब्युटीपार्लर खुलेको स्थानीयले बताएका छ

होमस्टेले फेरेको महिलाको दैनिकी, बन्दैछन् स्वरोजगार र सबल

समाजमा महिलालाई हेय भावले हेर्ने चलन हिजोआज पनि कायमै छ। महिलालाई चुल्हो र चौकामा मात्रै सिमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन। तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरु भने...

महिलाको आत्मनिर्भर बन्ने स्रोत टपरी

मिला दरै, तनहुँ । महिलाहरु अहिले चुल्हो चौकोसँगै आत्मनिर्भरतातर्फ सचेत हुँदै गएका छन् । विशेष गरी गृहिणी महिलाहरुले आर्थिक सबल हुनका लागि उपाय वा स्रोत खोज्दै आएका छन् । कहीँकतै मेसिनले सालको पातको छपरी बनाएर बिक्री गर्ने गरेको पाइन्छ । तर गृहिणी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । व्यास–२ कालिकामार्गस्थित माँअम्बे […]