घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न महिलालाई दुना टपरी बनाउने औजार

लमजुङ – बेसीशहर नगरपालिकाले घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न दुना–टपरी बनाउने औजार वितरण गरेको छ। व्यावसायिक दुना टपरी उत्पादनका निम्ति बेसीशहर १०, बाँझाखेतका महिलाहरूलाई सो औजार उपलब्ध गराएको हो। परम्परागत दुना टपरी बनाउने पेसालाई आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक प्रवर्द्धनका निम्ति उपकरण खरिद गरी महिलाहरूलाई उपलब्ध गराएको नगरपालिकाले जनाएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास […]

सम्बन्धित सामग्री

गुल्मीको सिद्धबाबामा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम

४ फागुन, गुल्मी । गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विल्द्यालयमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम दिन थालिएको छ । पछिल्लो समय पलाष्टिक जन्य वस्तुको प्रयोगले परम्परागत सीप संस्कृति समेत संकटमा पर्दै जान थालेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको विद्यालयले पढाईसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने उदेश्यले दुना–टपरी बनाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए ।  […]

बेलरका विद्यार्थीलाई ‘दुना टपरी’ सम्बन्धी सिप

काभ्रे। व्यक्ति जन्मेदेखि मृत्युसम्म आवश्यक हुने दुना टपरीको संस्कृति लोप हुँदै जान थालेसँगै विद्यालयहरुमा विद्यार्थीहरुलाई त्यस सम्बन्धी जानकारी दिँदै प्रयोगात्मक तालिम दिन थालिएको छ । बनेपाको बेलर स्कुलमा अध्ययनरत बालबालिकाहरुले दुना टपरी बनाउने तालिम लिएका छन् । सामाजिक, सांस्कृतिक तथा व्यावहारिक शिक्षा सिकाईको क्रममा विद्यार्थीहरुलाई परम्परागत सिप सिकाउने उद्देश्यले बेलर स्कुलले दुना टपरी बनाउने तालिम […]

दुना–टपरी उद्योगमा आगलागी

झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ ।मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण गरेका थिए । आगलागीबाट रु दुई करोडको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताए । उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थक

दुना–टपरी उद्योगमा आगलागी

काठमाडौँ,२१ कार्तिक । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज […]

झापाको दुना-टपरी उद्योगमा आगलागी

झापा – जिल्लाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र […]

विद्यालयले सिकाउन थाल्यो विद्यार्थीहरुलाई दुना-टपरी बुन्न

नेपाली समाजमा धामिर्मक, सांस्कृतिक कार्यहरुमाा प्रयोग हुने दुना, टपरी बुन्ने परम्परागत सीप लोप हुने खतरा बढिरहेको छ । बजारमा प्लाष्टिकका यस्ता सामग्री आउन थालेपछि दुना टपरी लोप हुने आशंका बढ्दै गएको छ । ग्रामीण महिलाहरुका लागि आयआर्जनको स्रोतका साथै घरघरमा गृहिणीहरु आफ्नो आवश्यकता अनुसार दुना टपरी बुन्ने गरेकामा अहिले यो क्रम टुट्न थालेको छ । …

खेर जान्थ्याे सुपारीकाे पात, दुना-टपरी बन्न थालेपछि किसानलाई भयाे राहत

नेपालमा स्थापित सुपारीको पातबाट दुना–टपरी बनाउने उद्योगमा करिब २० करोडभन्दा बढी लगानी भएको तथ्यांक छ ।

दुना, टपरीबाट आम्दानी गर्दै डवरीका महिला

देउखुरी, २४ जेठ । वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएका महिला निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका–१७ डवरीका महिलाले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरुले तीन वर्ष अघिदेखि दुना, टपरी बनाएर बिक्रीमार्फत आम्दानी गर्न थालेका हुन् । त्रिशक्ति दुना, टपरी उद्योग स्थापना गर्दै सामूहिक रुपमा […]

दुना टपरीले आत्मनिर्भर बनायो

कञ्चनपुर : कृष्णपुर नगरपालिका ६ बन्जरियाका श्यानीदेवी चौधरी घरधन्दाबाट फुर्सद भएको समयमा दुना टपरी बनाउँछिन्। ती दुनाटपरी नजिकको गुलरी बजार र कैलालीको धनगढी बजारमा सजिलै बिक्री हुन्छ। यसबाट उनले महिनामा १० देखि १५ हजार रुपैयाँ आम्दानी गर्छिन्।दुना टपरी विशेष गरी सालको पात र मालुको पातको बन्छ। सालको पातको दुना टपरी बढी दिन टिक्ने भएकाले यसको माग बढी छ। पात ल्याउन स्थानीय महाकाली सामुदायिक वनले सहज बनाइदिएको छ। दुना टपरी विशेषगरी धार्मिक कार्यमै बढी प्रयोग हुन्छ। यसैगरी थारु समुदायको परम

दुना टपरी

तनहुँको व्यास नगरपालिका–५ चुँदेरका महिला सालको पातबाट दुना टपरी गाँस्दै । आधुनिकतासँगै आजभोलि दुना टपरी लोप हुँदै गइरहेको छ ।