परम्परागत दुना टपरीको व्यावसायिक उत्पादन सुरु

लमजुङको मध्यनेपाल नगरपालिका अन्तर्गतका महिलाहरूले परम्परागत दुना टपरीको व्यावसायिक उत्पादन सुरु गरेका छन् । नगरपालिकाको सहयोगमा आधुनिक मेशीनबाट परम्परागत दुनाटपरी बनाउने तलिम पाएसँगै व्यवसायिक उत्पादन सुरु भएको हो ।मध्यनेपाल–९, बाँग्रेस्थित भरिखलक आमा समूहमा आबद्ध महिलाहरूले आधुनिक मेसिनबाट दुना टपरी बनाउन थालेका हुन् । नगरपालिकाले दुना टपरी बनाउने मेसिनसमेत खरिद गरिदिएपछि समुहमा आवद्ध महिलाहरूले शनिवार देखि […]