काठमाडौं । किरात समुदायको सभ्यताको प्रतीक मानिने चर्चित पानीढुंगो अर्थात् खुवालुङमा आधारित रहेर नाटक मञ्चन हुने भएको छ । साउन ६ देखि २९ गतेसम्म काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ : ढुंगाको बाटो’ मञ्चन हुन लागेको हो । यसअघि ‘जोखाना’ र ‘लाटो पहाड’ नाटकबाट चर्चा कमाएका किरण चाम्लिङ राईले यसलाई निर्देशन गर्दैछन् । नाटकले सुनकोशी, […]