विमल सुवेदीको निर्देशनमा जगदीश घिमिरेको ‘साविती’मा आधारित नाटक मञ्चन हुने

काठमाडौं, १३ असार । विमल सुवेदीले नाटक विधामा अलग पहिचान बनाइसकेका छन् । पुणेस्थित एफटीआइआइमा समेत अध्ययन गरेर सुवेदीले मञ्चन भएका विभिन्न नाटकको निर्देशन गरिसकेका छन् । यसपटक उनको निर्देशनमा यस्तो नाटक मञ्चन हुन लागेको छ जुन साहित्यकार जगदीश घिमिरेको कथा सावितीमा आधारित छ । नाटक थिएटर भिलेजले मञ्चन गर्ने भएको छ । नाटकको सहायक […]