माओवादीले कलात्मक नाटक मञ्चन गरेको नवराज सिलवालको टिप्पणी

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता नवराज सिलवालले गठबन्धनका केही घटकले एमसीसीको बारेमा कलात्मक नाटक मञ्चन गरेको टिप्पणी गरेका छन् । नेता सिलवालले सामाजिक सञ्जालमार्फत नेकपा माओवादी केन्द्रले एमसीसी पास गराउन चाँजोपाँजो मिलाएर जनता झुक्याउने षड्यन्त्रको साथ संसदमा कलात्मक नाटक मञ्चन गरेको आरोप लगाएका हुन् । उनले माओवादीले सत्ताभोग निरन्तर कायम […]