निटफेस्टको आठौं दिन : भारत र अर्जेन्टिनाको नाटक मञ्चन हुने

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज आठौं दिन। आज महोत्सवमा भारत र अर्जेन्टिनाका नाटक मञ्चन हुनेछन्। राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुनेछ। ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको वरिपरि…