थिएटर भिलेजले जगदीश घिमिरेको ‘साबिती’ नाटक मञ्चन गर्ने

काठमाडौं : थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म, मात्र तिन दिनका लागि, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो। नाटकको प्रमुख भूमिकामा भारतीय रङ्गकर्मी अनुराधा मजुमदार काठमाडौं आइसकेको र नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ।साबिती नाटक थिएटर भिलेजले पहिलोपल्ट २०७० मा यसै नाटक मार्फत शताब्दीपुरु

सम्बन्धित सामग्री

जगदीश घिमिरेको ‘साबिती’ नाटक मञ्चन गर्दै थिएटर भिलेज

काठमाडौं ।  थिएटर भिलेजले साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित नाटक मञ्चन गर्ने भएको छ । विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म तीन दिनका लागि शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुन लागेको हो ।  नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रङ्गकर्मी...

जगदीश घिमिरेको ‘साबिती’माथि नाटक मञ्चन गर्दै थिएटर भिलेज

थिएटर भिलेजले साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ ।

थिएटर भिलेज ‘साबिती’ मञ्चन हुँदै

काठमाडौँ- थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ । विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म, मात्र तिन दिनका लागि, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो । नाटकको प्रमुख भूमिका निभाउनको लागि चर्चित भारतीय रङ्गकर्मी […]

मदन पुरस्कार प्राप्त ‘पल्पसा क्याफे’ मण्डला थिएटरमा मञ्चन हुने

काठमाडौं, १८ चैत्र । चर्चित साहित्यकार नारायण वाग्लेद्धारा लिखित मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित नाटक मञ्चन हुने भएको छ । थिएटर भिलेज समुहको नाटक थापागाउँस्थित मण्डला थिएटरमा आगामी बैशाख ९ गते मञ्चन हुने भएको हो । उक्त नाटक बैशाख महिनाभर मञ्चन हुने पनि जनाइएको छ । विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको […]

‘पल्पसा क्याफे’ अब नाटकमा, मुख्य भूमिकामा स्वस्तिमा खड्का

मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’को नाटक मञ्चन हुने भएको छ। पत्रकार नारायण वाग्लेले लखेको उपयान्स थिएटर भिलेज र मण्डला थिएटरको सहकार्यमा मञ्चन हुन लागेको हो।