किंग्स कलेजका विद्यार्थीद्धारा शिल्पीमा नाटक मञ्चन

उद्यमशीलता तथा ब्यापार शिक्षामा अग्रणी शैक्षिक संस्थाहरूमध्येको एक  काठमाडाैंस्थित किंग्स कलेजले विद्यार्थीहरूमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ शिल्पी थियटरमा त्रयम् शीर्षकको नाटक मञ्चन गरिरहेको छ ।यसै महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको सो नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रुचि एवं चासो राख्ने सबैका लागि सान्दर्भिक रहेको कलेजले बताएको छ ।कलेजका विद्यार्थीहरूद्धारा […]