जेठ २० देखि मण्डला थिएटरमा ‘चोरको स्वर’ नाटक मञ्चन हुने

१७ जेठ, काठमाडौं । लिम्बू समुदायमा प्रचलित भागी विवाहको कथामा आधारित ‘चोरको स्वर’ मण्डला नाटकघरमा मञ्चन हुँदैछ । नाटकल आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुतिमा जेठ २० देखि असार १५ गतेसम्म यो नाटक मञ्चन हुनेछ । नाटकलाई अनिल सुब्बा र अन्वेषण राई थुलुङले निर्देशन गरेका छन् भने कथा नवीन चौहानले लेखेका हुन् । कुनै केटाले केटी भगाइसकेपछि […]

सम्बन्धित सामग्री

नाटकमय सहर

यति बेला सहरमा चार वटा नाटक मञ्चन भइरहेका छन् । ‘ह बिन्दु राम पण्डित’, ‘दमिनी भिर’, ‘वेडिङ एल्बम’ र ‘म पनि मान्छे हुँ’ क्रमशः शिल्पी थिएटर, मण्डला थिएटर, कौसी थिएटर र कुञ्ज थिएटर (गुरुकुल) मा मञ्चन भइरहेका छन् । यी चार वटै नाटकले दर्शकलाई अलग्गै स्वादको कथा पस्कन खोजेको छ ।

काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौं । यतिबेला काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटर नाटकमय भएको छ । त्यहाँ दैनिक चार ओटा शो मा स्वदेशी तथा बिदेशी नाटक मञ्चन भईरहेको छ । त्यहाँ शुक्रबारबाट दोश्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु भएको छ । १७ मँसिरसम्म चल्ने यो नाटक महोत्सबमा अहिले देश बिदेशका रँगकर्मीहरुले नाटक मञ्चन गरिरहेका छन् । […] The post काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरामा भदौ २४ गतेबाट सत्यमाेहनकाे ‘सुनकेशरी’ मञ्चन हुने

काठमाडाैँ- संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा यही भदौ २४ गतेबाट मञ्चन हुने भएको छ। मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा तयार गरिएको नाटक पोखराको गैहपाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा असोज १ गतेसम्म मञ्चन गर्न लागिएको हो। हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त दिउँसो १ बजे नाटक मञ्चन […]

आठ करोडमा निर्माण भएको मण्डला थिएटरको आज उद्घाटन

काठमाडौं । मण्डला थिएटर नयाँ भवनमा आजबाट सुरु हुँदै छ । अनमानगरबाट थापागाउँ सरेपछि मण्डला थिएटर आजबाट पुनः सुरु हुन लागेको हो ।  ‘रोगन’ नाटक मञ्चन गर्दै मण्डला थिएटर नयाँ भवनबाट सुरु हुन लागेको हो । राजन खतिवडाले निर्देशन गरेको नाटकमा एक वर्ष अगाडि मण्डलाबाट पास आउट भएका (आठाैं ब्याच)का विद्यार्थीको अभिनय...

अनामनगरमा मण्डलाको अन्तिम नाटक

काठमाडौं : मण्डला थिएटर सञ्चालन गर्दै आएको मण्डला ड्रामा स्कुल पहिलो शैक्षिक सत्रको अन्तिम नाटक 'जिजीविषा'को मञ्चन सकिएको छ। अनामनगरस्थित मण्डला थिएटरमा मंगलबार यसको अन्तिम मञ्चन भएको हो। मण्डलाले गत २०७७ असोजदेखि ड्रामा स्कुलको पहिलो सत्र सुरु गरेको थियो। डेढ वर्षको कोर्समा अभिनय, निर्देशन, नाट्य शिल्प, नाट्य उत्पादन लगायतका विषयमा पढाइ हुने गर्छ। योबाहेक नाटकका विभिन्न विधाको सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षा दिने गर्छ। ड्रामा स्कुल प्रथम सत्रका विद्यार्थीले यसअघि पनि व

मण्डलामा फर्कियो ‘युद्धको घाउ’, सशष्त्र द्वन्द्वमाथि भर्चुअल नाटक (तस्विरहरु)

काठमाडौं । दशवर्षे सशष्त्र द्वन्द्वका क्रममा भएका बेपत्ता, हत्या, विस्थापित, यातना, अपांगता, यौन हिंसाको घटनालाई स्मरण गर्दै सोमबार मण्डला थिएटरमा ‘युद्धका घाउहरु’ नाटक मञ्चन गरिएको छ । मण्डला थिएटर र जर्मनी दूतावास मिलेर गरिएको मञ्चनलाई युट्युव, फेसबुकमार्फत भर्चुअल प्रस्तुत गरिएको थियो । मण्डला नाटक स्कुलको पहिलो वर्षका विद्यार्थी मिलेर नाटक प्रसतुत गरेका हुन् । नाटकले […]

भर्चुअलबाट नाटक ‘मितज्यु’ मञ्चन गर्दै मण्डला थिएटर

काठमाडौंँ । नाटक घर मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । बैशाख अन्त्यमा ‘पल्पसा क्याफे’ मञ्चन तयारी गरेको मण्डलाले निषेधाज्ञाका कारण भर्चुअल  माध्यमबाट नाटक मञ्चन गर्न लागेको हो ।जसको शुरुवात बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक ‘मितज्यू’बाट गर्दैछ । ‘मितज्यु’ सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक हो ।मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णाङ्ककी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । ‘मितज्