काठमाडौं : सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ। संस्थानका महाप्रबन्धक अशोककुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिमाथि नाटक मञ्चन गर्ने बताए।अध्ययन अध्यापनमा एक साता लाग्ने एक चिहान उपन्यासलाई दुई घण्टाको नाटकमा हेरेर सजिलै बुझ्न सकिने उनको भनाइ छ। नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकाले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरुमा नाटक मञ्चन शुरु गर्न लागेको उनले बताए। महाप्रबन्धक राईले सांस्कृतिक संस्थानप्रतिको